在留ネパール人のためのお役立ち情報リンク
在留ネパール人のためのお役立ち情報リンク
जापानमा बसोबासरत नेपाली नागरिकहरूका लागि उपयोगी जानकारीका लिंकहरूको सङ्ग्रह

在留ネパール人の方々にとって、日本での生活上重要と思われる情報の入手先を以下にまとめました。これらは主に公的機関が発信しており、ネパール語を含めた多言語で提供されています。より詳しい内容が必要な場合には、これらの機関にお訊ねください。
जापानमा बसोबास गरिरहनु भएका नेपालीहरूका लागि, जापानमा दैनिक जीवनका लागि उपयोगी र महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सकिने स्रोतहरू तल प्रस्तुत गरिएको छ। यी जानकारीहरू प्रायः जापानका सरकारी वा सार्वजनिक संस्थानहरूले प्रकाशन गरेका हुन् र नेपालीसहित विभिन्न भाषाहरूमा उपलब्ध छन्। थप जानकारी वा विस्तृत विवरण आवश्यक परेमा, कृपया सम्बन्धित संस्थासँग सम्पर्क गर्नुहोस्।
■防災
地震情報、台風情報、防災マップ、避難情報など防災に関するすべての情報がネパール語でも入手できます。地震などの自然災害の多い日本での暮らしに重要な情報です。
विपद् व्यवस्थापन(बिपद्)
भूकम्प, हावा-हुरी (टाइफुन) सम्बन्धी जानकारी, विपद् नक्सा, उद्धार तथा सुरक्षित स्थल सम्बन्धी सूचना लगायत विपद् व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण जानकारी नेपाली भाषामा पनि प्राप्त गर्न सकिन्छ। भूकम्पजस्ता प्राकृतिक विपद् प्रायः हुने जापानमा बसोबास गर्दा यी जानकारीहरू अत्यन्तै महत्त्वपूर्ण छन्।

Disaster Prevention Information, Tokyo
https://www.bousai.metro.tokyo.lg.jp/
https://www.bousai.metro.tokyo.lg.jp/
外国人のための災害時Q&A(ネパール語版)
विदेशी नागरिकहरूका लागि विपद् समयको प्रश्न–उत्तर (नेपाली संस्करण)
https://tabunka.tokyo-tsunagari.or.jp/assets/2025qa_2np.pdf

災害時の外国人支援リンク集
विपद् समयमा विदेशी नागरिकहरूको सहयोगका लागि लिंक सङ्ग्रह
https://tabunka.tokyo-tsunagari.or.jp/information/pdf/2503/disaster_link.pdf

■医療サービス
救急や医療相談など医療サービス全般に関する情報窓口です。
स्वास्थ्य सेवा
आपतकालीन उपचार वा स्वास्थ्य परामर्श लगायत स्वास्थ्य सेवाका सम्पूर्ण विषयमा जानकारी प्राप्त गर्न सकिने सम्पर्क केन्द्र हो।

外国人のためのTokyo医療情報サイト(東京都保健医療局)
Tokyo Medical Information Site for Foreign Tourist and Rresidents
विदेशी नागरिकहरूका लागि टोकियो स्वास्थ्य जानकारी साइट (टोकियो महानगर स्वास्थ्य तथा चिकित्सकीय विभाग)
https://www.hokeniryo.metro.tokyo.lg.jp/iryo/iryo_hoken/medical_info

外国人患者受入れ情報サイト(ネパール語あり)
विदेशी बिरामीहरूको उपचार सेवासम्बन्धी जानकारी साइट (नेपाली भाषासहित उपलब्ध)
https://internationalpatients.jp/medical/tools/#a01

■労働相談(東京都、神奈川県)
仕事で困ったときの相談がネパール語でできます。
श्रम परामर्श (टोकियो तथा कानागावा प्रान्त)
रोजगारीसम्बन्धी समस्या परेमा नेपाली भाषामा परामर्श लिन सकिन्छ।

Tokyo Labour Bureau Consultation and Support Office for Foreigners
https://jsite.mhlw.go.jp/tokyo-roudoukyoku/fresc_en.html

Kanagawa Pref. Labor Consultation in Nepali
https://www.pref.kanagawa.jp/docs/k5n/soudan/nepali.html

■法律相談(法テラス)
犯罪、暴力、事故、金銭トラブルなどに関する法律相談
ネパール語での相談もできます。
ネパール語での相談もできます。
कानूनी परामर्श (हो टेरास)
अपराध, हिंसा, दुर्घटना, आर्थिक विवाद आदि सम्बन्धी कानूनी परामर्शका लागि सेवा उपलब्ध छ।
नेपाली भाषामा पनि परामर्श गर्न सकिन्छ।
https://www.houterasu.or.jp/site/foreign-nationals/

■学校教育
就学ガイドブック~日本の学校への入学手続きの概要
विद्यालय शिक्षा
विद्यालय भर्ना सम्बन्धी मार्गदर्शिका — जापानमा अध्ययन भर्ना प्रक्रियाको सारांश
Procedures for Entering Japanese Schools(英語)
https://www.mext.go.jp/content/20220506-mxt_kouhou02-000022321_1.pdf

地域日本語教育
क्षेत्रीय रूपमा सञ्चालन हुने जापानी भाषा शिक्षा कार्यक्रम
https://tabunka.tokyo-tsunagari.or.jp/chiikinihongo/about.html

Everest International School, Japan
ネパール人主体のインターナショナルスクールです。
Basic, Pre-primary, Secondary until Grade Ⅻ

नेपालीहरूको पहलमा स्थापित अन्तर्राष्ट्रिय विद्यालय
Basic, Pre-primary, Secondary कक्षा १२ (Grade XII) सम्म।
https://eisj-edu.com/

ネパール人主体のインターナショナルスクール。初等教育を重点に6歳から11歳(GradeⅠ-Ⅴ/Ⅵ)までを対象としている。2024年開校。
यस विद्यालयले प्रारम्भिक शिक्षा (प्राथमिक तह) मा विशेष जोड दिएको छ र ६ देखि ११ वर्ष उमेरका विद्यार्थीहरू (ग्रेड Ⅰ देखि Ⅴ/Ⅵ) लाई लक्षित गरेको छ।
यो विद्यालय सन् २०२४ मा स्थापना भएको हो।
Asian Bridge International School, Tokyo
https://www.schoolabis.com/

■生活ガイド
家、生活、学校、病気、税金など生活情報全般
東京都多文化共生ポータルサイト(ネパール語翻訳あり)
東京都多文化共生ポータルサイト(ネパール語翻訳あり)
जीवन मार्गदर्शिका
घर, दैनिक जीवन, विद्यालय, स्वास्थ्य, कर लगायतका जीवनसम्बन्धी सम्पूर्ण जानकारीहरू समेटिएको साइट।
टोकियो महानगरको बहुसांस्कृतिक सहअस्तित्व पोर्टल साइट (नेपाली अनुवाद उपलब्ध)।
https://tabunka.tokyo-tsunagari.or.jp/useful/guide/

■ネパール人のための就労情報
ネパール人のための就労、起業等に関する情報サイトです。日本への送出し機関や日本で安心して暮らすための情報が提供されています。
नेनेपाली नागरिकहरूका लागि रोजगारी, व्यवसाय र अन्य आर्थिक अवसरसम्बन्धी जानकारी उपलब्ध गराउने पोर्टल साइट हो।
यसमा जापान पठाउने निकायहरू र जापानमा सुरक्षित र आत्मनिर्भर जीवन यापनका लागि आवश्यक जानकारीहरू प्रदान गरिएको छ।
https://nepaljapanmigrants.com/ne/link_collection